Logo

मःम बेचेर ३२ अर्बको मालिक : दैनिक ६ लाख भन्दा बढी मःम विक्रि, आठ सय बढी काउन्टर

काठमाडौं । हिजोआज तपाईंले हरेक गल्ली, चोक र मेला महोत्सवमा बेचेको देख्नुहुन्छ । तातो मःम र मसालेदार चटनी सम्झिदा पनि धेरैको मुखमा पानी आउँछ । मःम खानेबारेमा पछि कुरा गरौं, अहिलेको लागि व्यापारको कुरा गरैं । एउटा सानो टेबुल व्यवसाय गरेर मःम बिक्रेताले कति कमाउँछन् होला कल्पना गर्नुहोस् । एक अनुमानअनुसार महिनामा २०–३० हजार हुन्छ…