Logo

बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट, यसअघि नै दुईपल्ट गोली हान्न खोजेको खुलासा

काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । हिजो (सोमबार) दिनदहाडै रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विहेत्तर प्रेम सम्बन्धमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का…