Logo

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा

काठमाडौँ । नेपाल टी–२० विश्वकप छनौटको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल मल्लले सर्बाधिक ६५ रन बनाएका थिए ।…