काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।…