Logo

सानिमा बैंकले ल्यायो सानिमा ‘५ इन १’ सेवा, के–के छन् सुविधा ?

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानिमा ‘५इन१’ खाताको परिष्कृत स्वरुप भएको बताइएको छ । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस…