Logo

प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा छलाङ

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८.५४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि…