Logo

कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । कामना सेवाविकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता भएको छ । सोमबारको दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण काठमाडौं, पुतलीसडक स्थित डोइच एण्ड डोरिज रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा…