Logo

सुन आयातको कोटा बढाउँदा बजारमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा २० किलो पुर्याउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० किलो पुर्याउन सिफारिस गरेपछि राष्ट्र बैंकले कोटा बढाउने तयारी गरेको हो । बजारमा सुनको माग बढेको कारण सुनको कोटा बढाउन लागिएको राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराज…