Logo

पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गर्ने उद्योगमन्त्री रिजालको उद्घोष, ठुलाे लगानी भित्रिने व्यवसायीकाे आश

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गरिने बताएका हुन् । साथै उनले पर्यटनलाई उद्योगको रुपमा अगाडि बढाउन नसके देश आर्थिक रुपमा अघि बढ्न नसक्ने…