काठमाडौं । इजरायल र प्यालेस्टाइनको इस्लामिक समूह हमासबीच भइरहेको युद्धले नेपालको अर्थतन्त्रमा पनि असर पर्ने देखिएको छ । यी दुई मुलुकबीचको युद्धले नेपालको अर्थतन्त्रको हरेक पक्षबाट असर गर्ने अर्थविज्ञहरु बताउँछन । दुईदेशबीचको युद्धले विश्व सप्लाईमा असर गर्ने भएको कारण नेपालमा पनि त्यसको प्रभाव पर्ने अर्थविज्ञ अच्युत वाग्ले बताउँछन । हाल इजरायलबाट नेपालमा वार्षिक औसतमा १…