Logo

रोकिएन मूल्यवृद्धि : दुई महिनामै मुद्रास्फिति ८.१९ प्रतिशत पुग्यो, उपभोक्ताको भान्सा ४६ प्रतिशतसम्म महंगियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको देशको आर्थिक अवस्था अनुसार मूल्यवृद्धि अझ बढेको छ । गत असारसम्म ७.७४ प्रतिशत रहेको भदौमा आउँदा ८.६४ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति…