काठमाडौं । ग्यास बिक्रेताहरुले ग्यासमा आफूहरुले पाइरहेको कमिसन बढाउनुपर्ने माग गरेका छन् । ग्यास बिक्रेता महासंघ नेपालको दशौं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले ऋणको ब्याज लगायत अन्य लागत दोब्बर बढीसक्दा पनि कमिशन नबढेको भन्दै बिक्रेताको उचित माग सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् । व्यवसायी निराश बनिरहेको, ब्याज कसरी तिर्ने, व्यवसाय कसरी गर्ने…