Logo

दशैंपछि यी बैंकले गर्दै छन लाभांश घोषणा : पुँजी कोषका कारण लाग्दैन अंकुश, कसले कति दिन सक्छन ?

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हालसम्म ६ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् भने बाँकी १३ वाणिज्य बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका १३ वाणिज्य बैंकले आफ्ना लगानीकर्तालाई दशैंपछि लाभांस वितरण…