Logo

सन् २०२४ मा युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर चाहिने, सयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौं शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । गाजा युद्धले हालैका महिनाहरूमा चर्चा बटुलेको छ भने फेब्रुअरीमा युक्रेन–रूस युद्ध तेस्रो वर्षमा प्रवेश गर्नेछ । संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिस र पूर्वी…