काठमाडौं । कम्पनी व्यवस्थापकको गैरजिम्मेवारीले सर्वसाधारण लगानीकर्ताको सम्पती कसरी बन्धक बन्छ भन्ने उदाहरण प्रभुमहालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले दिएको छ । मर्जर तथा एक्विजिशन पश्चात एकिकृत कारोबार भएको १५ दिनभित्र सेयर सुचिकृत गरेर दोस्रो बजारमा कारोबार गर्नुपर्ने भएपनि सो कम्पनीले एकिकृत कारोबार भएको ४ महिना वितिसक्दा पनि सेयर सुचिकृत गर्न सकेको छैन । नेपाल धितोपत्र बोर्डले…