काठमाडौं । नेपाल ‘ए’ र क्यानडा–११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बिहीबार) हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ । यसअघि खेलेको पहिलो खेल क्यानडा– ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जित हासिल गरेको थियो । १–१ को बराबरीमा रहेको…