Logo

क्रिकेटप्रेमीलाई काठमाडौं महानगरको उपहार, तीन ठाउँमा ‘कन्सर्ट’ सहित नेपालको क्रिकेट म्याच निःशुल्क देखाउने

काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिने छन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको…