Logo

अर्थमन्त्री अर्बौंको डिलमा, सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, डा. श्रेष्ठ निरिह बन्दा लगानीकर्ताको खर्बौं लगानी जोखिममा

काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यौलमा परेको छ । करिव ६३ लाख लगानीकर्ता र उनीहरुको ३३ खर्ब रुपैयाँ लगानी रहेको बजार नियमन गर्ने निकाय बोर्डको अध्यक्ष नियुक्तिलाई अर्थ मन्त्री बर्षमान पुनले आफ्नो कमाउने धन्दाको रुपमा लिँदा अहिले थप अन्यौल भएको हो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश…