Logo

मिटरव्याजसम्बन्धी अध्ययन गरिँदै, पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ गर्नका लागि भन्दै आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको हो । आयोगमा एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र पनि सदस्यका रुपमा रहेका छन् । यो आयोगले आगामी ३ महिनाभित्र अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेश…