Logo

दुबईको महत्वाकांक्षी परियोजना ‘द वर्ल्ड’ : कहिले सम्पन्न हुन्छ अर्बौ डलरको मेगा प्रोजेक्ट ?

काठमाडौँ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्याण्ड होस् । तर, दुबईमा एउटा अर्बौं डलरको योजना भने अलपत्र परेको छ…