काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथमिकता दिँदै आएको नेपाल राष्ट्र बैंकले यो माध्यमलाई थप सहजीकरण गरेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब विदेशबाट हुने र विदेशमा हुने क्यूआर भुक्तानीलाई पनि स्वीकृत प्रदान गर्ने व्यवस्था गरेको हो । परिपत्रमार्फत केन्द्रिय बैंकले भारत र भुटानमा अन्तरराष्ट्रिय भुक्तानी कारोबार…