Logo

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३५ औँ वार्षिकोत्सव कार्यक्रमका सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच आइतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले एक समारोहकाबीच ३५ औँ वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरेका हुन् । सो अवसरमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बोनस तथा कर लयागतका विषयमा कर्मचारी प्रति असमान रहेका…