Logo

लेखा व्यवसायीबीच एकताको सन्देशसहित तेस्रो सम्मेलन सम्पन्न, के-के विषयमा भयो छलफल ?

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन समापन भएको छ । शुक्रबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उद्घाटन मन्तव्यसँगै सुरु भएको दोस्रो दिनको पहिलो तथा समग्रमा चौथो सत्रमा साना तथा मझौला उद्योगको दीगो व्यवसाय रणनीतिबारेमा छलफल भएको थियो जसको सेसन चियर नेपाल उद्योग…