Logo

२४ निर्माण व्यवसायी कालोसूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने

२४ निर्माण व्यवसायी कालोसूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने



काठमाडौं । सरकारले विभिन्न २४ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । समयमै निर्माण सम्पन्न नगर्ने, तोकेको समयमा काम सुरु नगर्नेलगायतका निर्माण कम्पनीहरुलाई सरकारले निश्चित अवधिसम्म ठेक्कापट्टामा भाग नै लिन नपाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

laxmi

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनीहरु :

प्रतिक्रिया दिनुहोस्
MBL