काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरेको छ । यसअघि बैशाख १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नगद र सेयर गरी ३४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा बीमा प्राधिकरणले कर प्रयोजनका लागि बाहेक अन्य नगद लाभांस वितरण गर्न नपाईने बताएपछि पुनः कम्पनीको संचालक समितिको बैठकले…