काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमार्फत जारी गर्न लागेकाे आइपीओमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान सुरु गरेको छ । कम्पनीले अस्वभाविक धेरै मूल्य राखेर सर्वसाधारणमा सेयर जारी गर्न लागेको भन्दै सिआईबीमा परेको उजुरीपश्चात व्युरोले अनुसन्धान सुरु गरेको हो । कम्पनीले आइपीओ जारी गरेको केहि समयपछि नै सिआईबीमा उक्त आइपीओविरुद्ध उजुरी परेपछि यसको…