काठमाडौं । पछिल्लो समय देशमा आर्थिक गतिविधि सुस्ताउँदै जाँदा शोधनान्तर स्थितीमा उच्च सुधार देखिएको छ । देशमा रेमिटान्स भित्र्ने क्रम बढ्दो तर देशभित्र आर्थिक गतिविधि नहुँदा आयातमा गिरावट आउँदै शोधनान्तर स्थिती बचतमा उच्च सुधार आएको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । जविकि…