काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई अस्पतालका सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु…