Logo

नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल रत्न अवार्ड सम्पन्न गरेको छ । कम्पनील्े बुढानिलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा बागमति प्रदेशका ३५ जना अभिकर्तालाई उक्त अवार्ड दिएर सम्मान गरिएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन…