Logo

एक व्यक्तिको स्वार्थका कारण धितोपत्र बोर्डको साख गुम्दै, एउटै कम्पनीमाथि ४ निकायबाट छानविन

काठमाडौं । महत्वपूर्ण जिम्मेवारीमा बसेको कुनै एक व्यक्तिले गलत मनसायले काम गर्दा संस्थाको समग्र छवि नै कसरी धुमिलिन्छ भन्ने गतिलो उदाहरण धितोपत्र बोर्ड बन्न पुगेको छ । बोर्डको नियमन विभागको जिम्मेवारी पाएका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले संस्था र लगानीकर्ताको हितभन्दा पनि सीमिति स्वार्थ समूहको हितमा काम गर्दा समग्र धितोपत्र बोर्ड नै बदनाम बन्न पुगेको छ…