Logo

चालू आवको अन्तिम दिन नेप्से घटेर बन्द, पौने ९ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक बर्षको अन्तिम दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि नै उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १७.१८ अंकले घट्दै २२४० को विन्दुमा झरेर रोकिएको हो । आज नेप्से परिसुचक घटेपनि कारोबार रकम भने झण्डै पौने ९ अर्ब पुगेको छ । कारोबार अवधिभर आज…