काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब बढीको मालवस्तु आयात गरेको छ । स्वदेशमा खपतका लागि नेपालले गत आर्थिक बर्षभरी १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो अघिल्लो आवको तुलनामा १.१६ प्रतिशतले कम हो । यस्तै यसै अवधिमा नेपालबाट भने जम्मा…