काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल वेस्ट प्रिजेन्टेड अवार्ड’ पाएको छ । आईक्यानले आयोजना गरेको वार्षिक कार्यक्रममा एनसीएचएलले सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पाएको हो । एनसीएचएलले आर्थिक वर्ष २०७९–८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले…