काठमाडौं । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९ एन एयुभी नं र तारा एयरको ९ एन एइभी नं को विमान परीक्षण उडान गरिएको हो । संस्कृती…