काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले रामग्राम ५, परासी, नवलपरासी स्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’ लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको छ । क्यापिटलले कार्तिक ९ गते शुक्रबारका दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामानहरु प्रदान गरेको हो…