काठमाडौं । पछिल्लो समय बढ्दो आर्थिक तनाव र अन्य मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक बर्ष २०८०/८१ मा मात्रै नेपालभरमा ७ हजार १ सय ९४ जनाले आत्महत्या गरेका छन् । यो संख्या दैनिक करिव २० जना (१९.७०) हुन आउँछ । यो संख्या गत बर्षभरी…