Logo

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । सो नगद निक्षेप मेसिनको उद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ…