Logo

नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित, यस्ताे छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन्। ज्ञवाली यहि असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन्। नेकपा एमालेका स्थायी सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ज्ञवालीलाई आगामी तिन वर्षको लागि निर्वाचित गरेको हो। त्यस्तै,…