काठमाडौं । झम्सिखेलको मुटुमा आधुनिक जीवनशैलीका लागि प्रतीक्षारत सपना अब वास्तविकतामा बदलिँदैछ। सोमबार आयोजित विशेष पूजापाठ कार्यक्रमपछि अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ। यो परियोजना १२० करोड रुपैयाँको लगानीमा निर्माण गरिने छ। सस्तो मूल्य र आकर्षक बुकिङ अफर ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन्। कम्पनीले…