Logo

निगमद्वारा अन्तरराष्ट्रिय हवाई भाडामा छुटको घोषणा, खाडी जाँदा ५ हजारसम्म छुट पाईने

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो अन्तरराष्ट्रिय उडानका भाडादरमा विशेष छुटको घोषणा गरेको छ। निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार यात्रुहरूलाई राहत दिन विभिन्न सेक्टरका उडानहरूमा छुटको व्यवस्था मिलाएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २०२४ नोभेम्बर ८ मा दश घण्टा बन्द भएपछि हवाई उडानहरू कटौती भई यात्रुको संख्या वृद्धि भएका कारण भाडा…