काठमाडौं । हालै गरिएको एक अध्ययनअनुसार खानाको प्याकेजिङ वा तयारीमा प्रयोग हुने सामग्रीबाट ३ हजार ६ सयभन्दा बढी रसायन मानव शरीरमा पुगेको छ । यीमध्ये केही स्वास्थ्यका लागि हानिकारक छन् भने कतिपयलाई धेरै थाहा छैन । जर्नल अफ एक्सपोजर साइन्स एन्ड इन्भाइरोन्मेन्टल एपिडेमियोलोजीमा प्रकाशित यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता बिर्गिट ग्युकेले मानव शरीरमा पाइने ३,६०० रसायनमध्ये…