बिजखबर संवाददाता २६ जेठ, काठमाडौं । दलहरुबीच भएको १६ बुँदे सहमतिको निजी क्षेत्रले स्वागत गरेका छन् । प्रमुखदहरुबीच भएको सहमतीले संविधान निर्माणमा सुनिश्चितता पैदा भई मुलुक अव निर्वाध अगाडी बढ्ने विश्वास सम्पूर्ण निजी क्षेत्रले लिएको छ । यसले स्वदेश एवं विदेशमा समेत नेपाल वारे सकारात्मक संदेश जाने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक…