Logo

ब्रिक्स मुद्रा : किन ब्रिक्स देशहरू अमेरिकी डलरलाई चुनौती दिन चाहन्छन ?

काठमाडौं । ब्रिक्स समूहको नाम यसका मूल सदस्य राष्ट्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको नामबाट राखिएको हो । यी सबै देशहरू २१औँ शताब्दीमा तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छन् । अहिले विश्व व्यापारको ८० प्रतिशत अमेरिकी डलर प्रयोग गरिन्छ तर, यी देशहरू डलरमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छन् । धेरैजसो अर्थशास्त्रीहरू विश्वास गर्छन् कि अमेरिकाले…