Logo

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा, अमेरिकी दूतावासले के भन्यो ?

काठमाडौं । तीन दिनको भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी दिउँसो साढे १२ बजे काठमाडौँ ओर्लिएका हुन् । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुन् । भारत र श्रीलङ्काको भ्रमणपछि उनी नेपाल आएका हुन् । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहेका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक…