Logo

सुनका भाउ घट्ने क्रम जारी, ३ सयले घट्दा ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट

काठमाडौं । बिहीवार स्थनीय बजारमा सुनको भाउ तोलाको ५८ हजार १ सयमा झरेको छ । यो अघिल्लो दिनको भन्दा ३ सयले कम हो । बुधवार सुन प्रतितोला ५८ हजार ४ सयमा कारोवार भएको थियो । त्यस्तै सो दिन चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधवार…