काठमाडौं । सिमेन्ट उद्योगमा विगत ३ वर्षयता १ खर्ब ४५ अर्ब वरावरको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को प्रस्ताव आएपनि हालसम्म काम अघि बढ्न सकेको छैन । लगानी बोर्डमार्फत नेपालको सिमेन्ट उद्योगमा उक्त रकम बरावरको प्रस्ताव आएपनि सो विषयमा काम अघि नबढेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘हालसम्म एफडीआईका ४ वटा उद्योगहरुको प्रस्ताव…