Logo

रिलायवलको चौथो साधारणसभा मङ्सिर १८ गते ,२: १ अनुपातमा हकप्रद शेयर जारी गर्ने

रिलायवल माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मङ्सिर १८ गते हुने भएको छ । सभा गेट वे हिमालयन रिर्सोट, बेसिसहर लमजुङ्मा हुन लागेको हो । सभाको विशेष प्रस्तावमा चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रू १ करोड १३ लाख नगद लाभांश कर प्रोजनको लागि वितरण गर्ने रहेको छ । त्यस्तै चुक्ता पूँजीको २ बराबर…