काठमाडौं । सेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेवाने) ले अनावश्यक चलखेल गरेको भन्दै लगानीकर्ताले आन्दोल गरे । उनीहरुले नेप्से परिसरमा विभिन्न माग राखी गरेको आन्दोलन साताभर चर्चामै रहयो । यसैगरी नियामक निकाय सेवोन र नेप्सेबीच बढेको टकरावले पनि मिडियामा राम्रै स्थान पाउन सफल भयो । लगानीकर्ताले यी दुई निकायलाई सेयरको…