काठमाडौं । यूएम वाइकले शिक्षकरत्न अफर सञ्चालनमा ल्याएको छ । युएम बाइकको नेपालका लागि आधिकारीक विक्रेता आइएमइ समूहले सो योजना सञ्चालन गरेको हो । शिक्षक समुदायलाई लक्षित गरेर ल्याइएको योजनामा यूएमका १ सय २५ सिसी पावरम्याक्स स्कुटर,निट्रोक्स र रेनेगाडको खरिदमा १० हजार देखि १५ हजारसम्म क्यास व्याक हुन सक्नेछ । योजना भदौ १ गतेदेखि कात्तिक…