Logo

६७९जनाले लिए हिमाल आरोहण अनुमती,सगरमाथाको मात्रै ३६५ परमिट

काठमाडौं । यस बर्ष बसन्त ऋतुको मध्यावधिमै हिमाल आरोहणका लागि ६ सय ७९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले मार्च १ देखि परमिट खुल्ला गरेकोमा मंगलवारसम्म ६ जय ७९ जनाले अनुमति (परमिट) लिएका हुन् । मंगलवारसम्म ८२ ओटा मिटले परमिट लिएको विभागका सूचना अधिकृत दुर्गादत्त ढकालले जानकारी दिए । गत बर्ष यस सिजनमा ७…